भविष्यको सपना

Poet
Laxmi Acharya
BBS Fourth Year

जग थियो कठोर, मेहनतको आधार,  
आशा थियो सुनौलो भविष्यको संसार।  
बुन्दै छु म सपना, उज्यालो क्षितिजमा,  
परिश्रम र विश्वासको उज्यालो इतिहासमा।


लिनु छ अब दृढ संकल्पको साथ,  
भत्काउनु छ पितृसत्ताको पुरानो पाथ।  
बनाउनु छ नयाँ, समानता र समताको दिवाल,  
जहाँ स्वप्नहरू फुलुन्, बिना कुनै जञ्जाल।

Previous Post Next Post

Contact Form